तमु सुन्दरी प्रतियोगिता हुदै

पोखरा । मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छाँज धीं कास्कीले आयोजना गर्दै आइरहेको मिस तमुस्यो नेपालको पाँचौँ संस्करणको एक महिने प्रशिक्षण पोखरामा सुरु भएको छ । प्रशिक्षणमा कास्की, स्याङ्जा, लमजुङ, पर्वत, गोरखा, झापा, चितवनलगायतका जिल्लाका २० प्रतिस्पर्धी सहभागी छन् । प्रशिक्षणमा व्यक्तित्व विकास, भाषा, संस्कार संस्कृतिलगायतका विभिन्न विधाका … Continue reading तमु सुन्दरी प्रतियोगिता हुदै